UNOES日ネ辞書日本語⇄ネパール語辞書

訓練

1. training; a drill; प्रशिक्षण ; तालिम / तालीम ;

  • 世界的な訓練プログラム

    संसारभरि तालिम कार्यक्रम

  • 特別訓練を受ける

    विशेष तालीम पाउनु

  • 厳しい訓練を受ける

    कडा प्रशिक्षण प्राप्त गर्नु

  • これまでの貴重な訓練を君には無駄にして欲しくないと思う ’

    तिमीले पाएको राम्रो पशिक्षण त्यसै खेर गएको म चाहन्नँ ।

  • 懲らしめは思いと心を矯正する訓練だ

    अनुशासन मन तथा हृदय सुधार्ने प्रशिक्षण हो ।

連語
訓練する
  • 訓練された

    प्रशिक्षित

  • よく訓練された犬

    अनुशासित कुकुर

  • 識別力を訓練する ’

    आफ्नो ज्ञानेन्द्रिय शक्तिलाई तालीम दिनु

  • 訓練された健全な良心

    प्रशिक्षित स्वस्थ अन्तस्करण

  • 彼らは絵を訓練している生徒たちだ

    तिनीहरू चित्र बनाउन अभ्यासरत (/ अभ्यासमा लागेका) विद्यार्थीहरु हुन् ।

  • 運動選手は筋肉を絶えず使って訓練しなければならない

    एक जना खेलाडी शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ ।

  • お金の使い方の点で自分を訓練する必要がある

    पैसा खर्च गर्ने सन्दर्भमा आत्मसंयमी हुन सिक्नुपर्छ ।

複合語