UNOES 日本語・ネパール語辞典用例つき・無料

比べ物

連語
比べ物にならない
  • 時計とは比べ物にならないほど複雑な太陽系

    घडीभन्दा कति गुणा जटिल सौर्य-मण्डल

  • 勤勉さの点で君は彼女とは比べ物にならない

    लगनशीलताको बारेमा उनीसित तिम्रो तुलनै हुँदैन । ; लगनशीताको सन्दर्भमा तिमी उनको बराबरीमा आउनै सक्दैनौ । ; लगनशीताको सम्बन्धमा तिमी उनको अघि राख्न समेत सुहाउँदैनौ ।

  • 他で得られるどんなものも,ここで働く喜びとは比べ物にならない

    यहाँ काम गर्दा पाइने आनन्द अरू कुनै पनि कुराले दिन सक्दैन ।

  • その園の他のどの杉も,この木と比べ物にならなかった

    त्यस बगैँचामा भएका कुनै पनि देवदार यस रूखको बराबरीमा आउन सक्दैनथ्यो ।

  • 我々の世代は,他の世代とは比べ物にならないほど,暴力に対して鈍感になっている

    अघिअघिको पुस्ताभन्दा हाम्रो पुस्ता हिंसाको विषयमा अत्यन्तै भावशून्य भइसक्यो ।

  • 彼はすぐに,ここでの賃金が,出身地のそれとは比べ物にならないほど少ないことに気付いた

    घरको तुलनामा यहाँ एकदम थोरै कमाइ भएको तिनले याद गरे ।