-くらい/ぐらい
1. 〔大体の数や量〕 अन्दाजी ; चानचुन (/ चानेचुने) ; झण्डै ; लगभग ; उँडोपुँडो ; करिब / करीब ;
人くらい
करिब (/ लगभग) तीस जना मानिस(हरू)
歳くらいだろう
उसको उमेर चालीस भन्दा अलि बढि देखिन्छ ।
値段はどのくらいしますか
पैसा कति लाग्छ पैसा कति पऱ्यो
まだ日本に来て一週間くらいです
जापान आएको एक हप्ता जति भयो।
半年くらい一緒に働いて幾らか金を貯めよう
छ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
半年くらい一緒に働いて幾らか金を貯めよう
६ महिना जति सँगै काम गरेर केही पैसा बचाऔं ।
2. 〔軽く見る気持ちで / その程度の〕
集会に君がいつ来ていついないかくらいぜんぶ知ってるんだ ’’
सभामा कहिले आयौकहिले आएनौसब थाह छ ।
返事ぐらいしたらどうだ
एउटा उत्तर पनि नगर्ने
それを買うぐらいの金なら持っている
त्यो किन्न जति पैसा चाहियो त्यत्ति मसँग छ ।
あれくらいはなんでもなかった
त्यत्ति मात्र हुन्न थियो ।
彼のやることと言えば映画を見るかビデオゲームをするぐらいだ
त्यसको कामै फिल्म हेर्नुभिडियो गेम खेल्नु हो ।
それぐらいは私でも知っている
यत्तित त मलाई पनि थाह छ ।
それくらいであわてるな
यत्ति सानो कुराले नआत्तिउ ।
それくらいでは駄目だ
त्यत्तिकै त कहाँ हुनु त्यत्तिकै त हुँदैन ।
3. 〔 … ほど〕 जति ; जत्तिकै ; जस्तो ; चानचुन (/ चानेचुने) ; गर्नेगरी ;
考えられないくらいに
सोच्न पनि नसक्नेगरी
彼には一億ルピアくらいの資産がある
उससित दस करोड रूपियाँको सम्पत्ति छ ।
あと人くらい手が欲しい
अर्को तीनटा हात चाहिन्छ । ; अर्को तीन जनाको मदत चाहिन्छ ।
食事すらできないくらい疲れた ’
खाना खान पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।
間に合わないくらい仕事があるんだ ’
हामीलाई भ्याइ–नभ्याइ छ ।
もっと取っておけば良かったぐらいだ ’
अझ धेरै लिएको भए हुने रहेछ ।
心臓が凍ると思うくらい水は冷たかった
यति पानी चिसो थियो कि उसलाई आफ्नो मुटु जमेको जस्तो अनुभव भयो ।
町の中では大勢が祈るくらい流血が繰り広げられている
शहरभित्र यतिबिघ्न रक्तपात छ कि धेरै मानिसहरू प्रार्थना गरिरहेका छन् ।
勉強できないくらい疲れた
म अध्ययन गर्न पनि नसक्नेगरी (/ नसक्नेजति) थाकिसकेँ ।
4. 〔 「… するくらいなら 」 の形で , いっそのこと〕 अझ रुचाएर ; बरु ;
乞食するくらいなら飢えて死んだ方がましだ
मत माग्नुभन्दा भोकै मर्छु नि ।
このことを後で話すくらいなら今話し方がましだ
यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।