暗い
1. 〔光が足りない〕 dark; अँध्यारो ; अँधेरी * 詩的;〔薄暗い〕 dusky; dim; साँवलो ; धमिलो ; मधुरो ;
暗くする
अँध्यारो पार्नु
灯火を暗くする
बत्तीलाई पिलपिल (/ मन्द / मधुरो) पार्नु
暗くなる前に
घाम डुब्नुको अघि
朝まだ暗いうちに
अरुणोदयभन्दा पहिल्यै
空が暗い
आकाशमा कालो बादल छाएको छ ।
空が暗くなって雨が降りそうだ
आकाश कालो भयोअब पानी पर्ला ।
暗い夜だ
कति अँध्यारो (/ अँधेरी) रात परेछ ।
暗い中鍵が床にコチンと落ちた
अँध्यारोमा साँचो भुइँमा खित्रिक्क खस्यो ।
暗くなってふくろうが飛び出した
साँझ (/ अँध्यारो) परेपछि (/ भएपछि) लाटोकोसेरो उड्न थाल्यो ।
2. 〔色が明るくない〕 गहिरो ; गाढा ;
暗い赤(青)
गहिरो (/ गाढा) रातो (निलो)
3. 〔気持ちが沈むような〕 gloomy; अँध्यारो ; उदास ; दुःखी ; खिन्न ; धमिलो ; मायारी ; नरमाइलो ; निस्तेज ;
暗い音楽
बिषादपूर्ण (/ बिषादग्रस्त) संगीत
暗い人
अँध्यारो (/ उदास) मान्छे
暗い顔
अँध्यारो (/ मलिन / दुःख लाग्दो) मुख (/ अनुहार) ; घोसो ; दुःखी अनुहार
暗い顔をする
अँधेरो मुख लगाउनु
暗い気持ちで
गह्रौं मन लिएर ; निराशा सिवायमा ; निराशको बादल लागेर
気分を暗くさせる
अँध्यारो (/ धमिलो) पार्नु
暗い顔をして答えた
उसले मुख अँध्यारो (/ निन्याउरो) पार्दै जवाफ दियो ।
彼はぐったりし暗い声で返事した
उनले लुत्रुक्क परेर अँध्यारो स्वरमा भने ।
おい何でそんなに暗いんだ から
ओइकिन मुड अफ
その知らせを聞くと気分が暗くなった
त्यो खबर सुनेपछि म उदास (/ दुःखी / निराश) भएँ ।
顔が暗いのはどうして
तिम्रो मुख किन अँध्यारो (/ निन्याउरो) छ
どうしてだろう彼の表情が暗いのは
किन हो कुन्निउसको अनुहार उदास (/ खिन्न / चिन्तित) देखिन्छ ।
今日の彼女は暗い表情をしている
आज उनी घोस्सिएका (/ घोसे देखिएका) छन् ।
4. 〔よく知らない〕 not familiar; not well acquainted; नजान्ने ; अपरिचित ;〔不案内である〕 be a stranger; नचिनेको (/ अपरिचित) व्यक्ति हुनु ; आगन्तुक हुनु ;
彼は世事に暗い
उसलाई संसारको कुरै थाहा छैन । ; ऊ संसारको कुरा जान्दैन ।
世界情勢に暗い
उहाँ विश्वमामिलामा अनजान हुनुहुन्छ । ; उहाँ विश्वमामिलासित अपरिचित हुनुहुन्छ ।
5. 〔後ろ暗い〕
あの人にはどこか暗い一面がある
उहाँसित कताकता अँध्यारो पक्ष रहेछ ।
彼女には暗い過去があるらしい
उसले बदनाम भएको जीवन बिताउँथी रे ।
何も後ろ暗いところはありません
मेरो मनमा कुनै दोष छैन ।