UNOES 日本語・ネパール語辞典用例つき・無料

晦ます/眩ます

1. 〔かくす〕 भाग्नु ; लुकाउनु ;

  • 姿を晦ます

    अल्पनु ; अदृश्य (/ लोप) हुनु

  • 彼は姿を晦ました

    ऊ हरायो (/ अदृश्य भयो / गुम्यो / अल्पयो) ।

  • 君をずいぶん見かけなかったがどこに姿を晦ませていたのかい

    तिमी यतिका दिन देखिएनौ नि, कहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ?

2. 〔欺く〕 ~ लाई अन्धा तुल्याउनु ;

  • 人の目を晦ます

    मानिसलाई ठग्नु (/ छल्नु / धोका दिनु)