UNOES日ネ辞書日本語⇄ネパール語辞書

眩む

1. 〔目が回る〕 be (/ get) dizzy; रिँगटा लाग्नु ; टाउको घुम्नु ;

  • 明るい照明に目が眩んだ

    उज्यालो प्रकाशले मलाई रिँगटा लाग्यो । ; उज्यालो बत्तिले म रन्थनिए ।

  • 高い所に上ると目が眩む

    जब म अग्लो ठाँउमा चढ्छु तब म रिँगटा चलेको महशुस गर्छु । ; अग्ला ठाँउहरूले मलाई तिर्मिराउँछ (/ रिँगटा लगाउँछ) ।

2. 〔惑わされる〕

  • 欲に眩んで人を殺した

    धनको लोभले उसलाई हत्या गर्न उत्प्रेरित गऱ्यो ।

  • あの人は欲に目が眩んでしまった

    उसलाई लोभले (/ लालचले) अन्धो बनायो । ; ऊ लोभले गर्दा अन्धो भइसक्यो ।