暮らし
1. 〔生活〕 life; existence; जीवन ;〔生計〕 a living; a livelihood; जीविका ; रोजी ;
一人暮らしの人
एक्लै बस्ने व्यक्ति
窮屈な暮らしをする
थोरै पैसामा (/ पूँजीमा) बाँच्नु
翻訳で暮らしを立てる
अनुभाद गरेरै जीविका चलाउनु
それだけでも暮らしは立っています
त्यत्तिले पनि मैले हातमुख जोर्न सकिरहेको छु ।
私は額に汗して暮らしを立てた
निधारबाट पसिना बगाएर मैले गुजारा (/ निर्वाह) चलाएँ ।
暮らしを立てるのに必死で家族がばらばらになった
जीवन यापन गर्नका लागि संघर्ष गर्दागर्दा मेरो परिवार फूटिसक्यो ।
彼女は乏しい中から暮らしのもとすべてを捧げてきた
उनले आफ्नो अपुगताबाट पनि आफ्नो सारा जीविकानै चढाएकी छिन् ।
彼女は一人暮らしで助ける家族もいなかった
तिनी एक्लै बस्थिन् र परिवार पनि कोही थिएन ।
複合語