クラス
1. 〔授業〕 स्कूलको कक्षा ;〔グループ〕 वर्ग ;
彼はクラスに出席している
ऊ कक्षामा उपस्थित हुन्छ (/ रहन्छ) ।
彼はクラスで一番だ
तिनी कक्षामा प्रथम भए ।
クラスが一緒でした
हामीले सँगै पढ्यौं । ; हामीले एउटै कक्षामा पढ्यौ ।
クラスにちょっと気になる人がいる
कक्षमा मलाई चासो लागेको मान्छे रहेछ ।
彼らは一つのクラスとして試験をパスした
तिनीहरूले एउटा वर्गको रूपमा जाँच पार गरे ।
2. 〔階級〕 श्रेणी ; जात ; दर्जा ;
ファーストクラスのレストラン
प्रथम श्रेणीको रेस्टुरेन्ट
複合語