UNOES日ネ辞書日本語⇄ネパール語辞書

暮らす

1. 〔生活する〕 live; बाँच्नु ; जीवन बिताउनु ; जम्नु * 幸せに / 安泰に;〔生計を立てる〕 make a (/ one's) living; earn one's bread; गुजारा गर्नु ; रोजी (/ जीविका) बनाउनु ;

  • どうやって暮らすの 〔生き延びる〕〔生計を立てる〕

    कसरी बाँच्नुहुन्छ तपाईं कसरी जिविका चलाउनुहुन्छ

  • 彼女は幸せに暮らしている

    तिनी आनन्दसाथ बसिरहेकी छिन् ।

  • 人の友達と一緒に暮らしています

    4चार जना साथीसँग म बस्छु ।

  • 都市で暮らすのは(思ったより)大変だけど暮らして行かなきゃ

    शहरमा बाँच्न गाह्रो पर्दो रहेछ तर बाँच्नु पऱ्यो नै ।

  • 詰めた生活をすれば年金で暮らせる

    सादा जीवन जीयो भने (/ मितब्यायी भएर जिउँछ भने / कम खर्च गरेर जिउँछ भने) पेन्सनले (/ पेन्सीनले) बाँच्न सकिन्छ ।

  • 彼はサンフランシスコでヒッピーとして暮らした

    तिनले सान फ्रान्सिसकोमा हिप्पी जीवन शैली अपनाए ।

  • 彼は街であれこれしながら暮らしている

    उनी सहरमा खच्याङखुचुङ (/ सानोतिनो काम) गरेर बसेका छन् ।

  • 彼は自分のしゅうとめと弟と共に暮らしていた

    तिनी आफ्नी सासू र आफ्नो भाइसँगै बस्थे ।

2. 〔時を過ごす〕 समय बिताउनु ;

  • 遊んで暮らす

    अल्छी गरेर समय बिताउनु

  • 夏休みは本を読んで暮らした

    गर्मीको छुट्टी किताबहरू पढेर बिताएँ ।