繰り入れる
1. 〔順にたぐり入れる〕 तान्नु ; खिँच्नु ;
魚があまりに多くて網を繰り入れられなかった
जालमा यति धेरै माछा पऱ्यो कि तिनीहरूले जाल तान्नै सकेनन् ।
2. 〔他へ組み入れる〕 put in; add; थप्नु ; जोड्नु ; मुछिनु ; समावेश (/ समेत / सामेल / सम्मिलित) गर्नु ; हाल्नु ;
利息を元金に繰り入れる
पूंजीमा ब्याज थप्नु (/ सामेल गर्नु)