UNOES 日本語・ネパール語辞典用例つき・無料

繰り返す

repeat; do~over (again); दोहोरिनु (/ दोहोर्‍याउनु) ; रट्नु ; अकसर गर्नु ;

  • 2度と繰り返されることのない業

    फेरि कहिल्यै नदोहोरिने काम

  • 歴史は繰り返す

    इतिहास आफै दोहोरिन्छ ।

  • 同じ事を繰り返す

    एउटै कुरा दोहोर्‍याउनु

  • 決まりきった言葉を繰り返す 〔型にはまった〕

    एकैनासले एउटै कुरा दोहोर्‍याउनु

  • 繰り返すことは一つの教える技術だ

    दोहोर्‍याउनु एउटा शिक्षण प्रविधि हो ।

  • 君の悪行が繰り返されるのは御免だ

    तिमो नराम्रो आचरण दोहोरिएको म हेर्न माग्दिनँ ।

  • 彼はわびの言葉を繰り返すだけだった

    उसले केवल क्षमायाचनाका शब्दहरु मात्र दोहोर्‍याइरहयो ।

連語
繰り返し
  • 彼らは同じことを何度も繰り返し述べる

    तिनीहरू एउटै कुरा दोहोर्‍याइ तेहर्‍याइ भन्ने गर्छन्‌ ।

  • 繰り返し確かめてください

    फेरि एक चोटि केलाउनुस् (/ जाँचेर पक्का गर्नुस्) ।

  • その記事を繰り返し読んだ

    मैले त्यो लेख पटक–पटक पढें ।

  • 繰り返しさらされていると感覚が鈍感になる

    बारम्बार देखाइरहँदा यो साधारण कुराजस्तो लाग्न थाल्छ ।

  • 大使はそれはネパールの国内問題だと繰り返し述べた

    राजदूतले त्यो नेपालको आन्तरिक मामिला भएको दोहोर्‍याउँदै भने ।

  • 私がどんなに失敗を繰り返しても彼は何て私を可愛がってくれるんだ

    मैले कत्ति गल्ती गरे तापनि उहाँले त मलाई कत्ति माया गर्नुहुँदोरहेछ!

  • これら7つの曜日は繰り返しやって来る

    यी सातै वार घुमिफिरी आउँछन् ।