UNOES日ネ辞書日本語⇄ネパール語辞書

黒白

1. 〔黒と白〕 black and white; कालो वा सेतो ; सही वा गलत ;

  • アナグマの黒白模様の顔

    कालो र सेतो टाउको भएको ब्याजर

  • 生まれたばかりのシマウマには親が持っている独特の黒白の縞はない

    भर्खरै जन्मेको बछेडा वा बछेडीको आफ्नो आमाबाबुको जस्तो बेजोड सेता र काला धर्काहरू हुँदैनन्‌ ।

2. 〔ことの善し悪し〕 good and bad; right and wrong; असल र खराब ; सेतो र कालो ;

  • そう簡単に黒白はつけられない

    त्यत्ति सजिलै कालो वा सेतो तय हुँदैन ।

  • 彼女にとっての真理は黒白ではなく灰色だ

    उनीको लागि सत्य चाहिँ कालो वा सेतो नभई खैरो हुन्छ ।

  • 良心のかかわる問題について黒白はっきりした単純な規則を期待してはならない

    अन्तस्करण चलाउने मामिलामा सजिलो अनि स्पष्ट नियम दिएको पनि आशा नगर्नुहोस्‌ ।