車
1. 〔車輪〕 a wheel; चक्कर ; चक्का ;〔家具などの足車〕 a caster; चक्का ;
荷車の車
घिर्रा
糸車
चर्खा ; चक्रभ्रम ; ताखु
*毛糸用
車が外れた
चक्कर निस्कियो ।
2. 〔自動車〕 a car; an automobile; चक्रयान ; चक्का ; गाडी ; मोटर–गाडी ; कार * ネ英;〔馬車〕 a carriage; घोडाले तान्ने गाडी ;〔荷車〕 a cart; काट ; दुईचक्के गाडी ;
止めた車
पार्क गरेर राखेको मोटर (/ चक्रयान / गाडी / कार)
車によるデモ講義
चक्का जाम
車を運転する
गाडी (/ चक्रयान / कार) हाँक्नु (/ चलाउनु)
車に乗る(乗り込む)
गाडी(मा) चढ्नु
車に乗せる
गाडीमा चढाउनु (/ बोक्नु)
車を走らせる
गाडी चलाउनु (/ कुदाउनु)
この車には6人乗れる
यस गाडीमा ६ जनाको निम्ति ठाउँ छ ।
車を押してくれませんか
गाडी ठेल्न सक्नुहुन्न?
ぷっぷーが行ったよ
पुँपुँ गएछ ।
*पुँपुँ は「車(乗り物全般)」の幼児語
家の前に車が止まった
घरको बाहिर गाडी थामियो (/ रोकियो) ।
車は勢い良く走り出した
गाडी छिटोछिटो चल्न थाल्यो ।
どんな車をお望みですか
कुन (/ कस्तो) किसिमको गाडी मन पर्छ तपाईंलाई?
車が塵まみれですよ
तपाईंकौ गाडी धूलैधूलो भएछ । ; तपाईंकौ गाडीलाई त धूलौलै धपक्कै धाकेछ ।
古い車を洗ったばかりだ
पुरानो मोटरलाई भर्खर धोएँ ।
車が滑って転倒した
गाडी चिप्लेर पल्टियो ।
車が何キロも連なっていた
गाडीहरू कति किलोमिटरसम्म लामो लाम (/ लाइन) लागेर बसेको थियो ।
でなければ,一緒にいた女の子たちに車はだれが運転していたか尋ねてください
नत्र हामीसँगै भएका केटीहरूलाई गाडी हाँक्ने को, सोध्नुस् न!