UNOES 日本語・ネパール語辞典用例つき・無料

包む

wrap (up); tuck around; छोप्नु ; बेर्नु ; पोको पार्नु ; लुकाई राख्नु ;

  • 子供をブランケットで包んだ

    उनले बालकलाई कम्बल ओढाइदिइन् ।

  • 赤ん坊を毛布に包む

    बच्चालाई कपडाले बेर्नु

  • 彼女は赤子を暖かいショールで包んだ

    उनले बच्चालाई गरम शलमा लपेटिन् ।

  • 女性はパン種を大枡3杯の麦粉の中に包んだ

    एउटी स्त्रीले तीन पाथी गहुँको पीठोमा लुकाई राखी ।