苦しい
1. 〔体が〕 दुःखद ;
呼吸が苦しそうな
स्याँसे
息が苦しそうに
स्याँस्याँ
煙で呼吸が苦しくなった
धुवाँले गर्दा श्वासप्रश्वासका लागि समस्या भयो ।
2. 〔つらい〕 पीडादायी ; पीडित ;
苦しい目
दुःखदिने (/ कष्टकर / दुःखद) अनुभव
苦しい仕事
कठीन काम
それは本当に苦しいことだった
त्यो एकदमै पिडादायी थियो ।
たとえ苦しい時でも
कुनै (/ जेति) दुःखको बेलामा पनि
3. 〔困窮している〕
口数が多いので家計が苦しい
खुवाउनुपर्ने ठूलो परिवार भएकोले जुटाउन गाह्रो (/ कठीन) छ ।
4. 〔困惑させられる〕 embarrassing; awkward; अप्ठयारो (/ असुविधा) पार्ने ;
5. 〔無理な〕
苦しい言い訳をした
उसले पत्यार नलाग्ने बहाना बनायो ।