UNOES日ネ辞書日本語⇄ネパール語辞書

苦しめる

1. 〔肉体に苦痛を与える〕 cause~pain; सताउनु ; पिर्नु ; पिरोल्नु ; दुःख (/ यातना / शासना) दिनु ; दुःख मनाउ गर्नु ; पदाउनु ;

2. 〔いじめる / 虐げる〕 torment; oppress; grind; पिँध्नु ; पिस्नु ; थिचोमिचो गर्नु ; साह्रै सताउनु * ひどく迫害する; यातना (/ यातणा / शासना) दिनु * 拷問に近い;〔困らせる〕 trouble; worry; annoy; चिढाउनु ; सताउनु ; पिर्नु ; पिरोल्नु ;〔苦しめられる〕 be oppressed (/ tyrannized / tortured / persecuted); पिँधिनु ; पिसिनु ; थिचोमिचोमा पर्नु ; दबिनु ; सताइनु * 迫害される; ~ बाट शासना भोग्नु ;

  • 一晩中蚊に苦しめられた

    रातभरि लाम्खुट्टेले मलाई सतायो ।

  • 彼女は一日中口うるさく私を苦しめた

    उसले मलाई दिनभरि पिरोली (/ कचकच गरी) ।

  • 試合で彼らは敵チームを散苦しめた

    々खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।

  • 彼は私に多くの質問で苦しめた

    उसले ममाथी थुप्रै प्रश्नबाट परिक्षा गऱ्यो ।

  • 彼らを情け容赦なく苦しめた

    उसले तिनीहरूको निर्ममतापूर्वक खेदो गरे ।