苦しみ
1. 〔苦痛〕( a) pain; दुःख ; कष्ट ; दुःखकष्ट ; बेथा ; सास्ती ; पीडा ; शासना ; यातना ;
死の苦しみ
मृत्युको पीडा
苦しみの杭 ’
यातनाको (/ शासनाको) खम्बा
多くの苦しみを受ける
धेरै दुःख भोग्नु
~から苦しみを受ける ~
बाट शासना (/ दुःख) भोग्नु
苦しみに満ちた 〔形容詞として〕
दुःखदायी ; पीडादायी ; कष्टदायी
苦しみを和らげる
पीडा निवारण गर्नु
苦しみが永久に消え去る
दुःखकष्टहरू सदाको लागि नामेट हुने छन् ।
これ程の苦しみがあるのはなぜ
किन यतिबिघ्न दुःखकष्ट छ त
彼は我の苦しみに鈍感な方ではない
々हाम्रो पीडाप्रति उहाँ भावशून्य हुनुहुन्न ।
彼は杭に掛けられて苦しみ満ちた殉教を遂げた ’
उहाँले शासनाको खम्बामा पीडादायी मृत्यु भोग्नुभयो ।
2. 〔難儀〕 distress; trouble; hardship; दुःख ; कठिनाइ ; परिक्षा ; यातना ;
ひどい苦しみ
चरम यातना (/ सास्ती)
苦しみの多い人生
कष्टकर (/ कष्टदायी / दुखदायी / सङ्कटपूर्ण) जीवन
苦しみの多い人
दुःखी (/ दुःखित / दुःखै दुःख पाएको) मान्छे
苦しみを甘んじる
दुःख भोग्नु ; हार स्वीकार गर्नु
彼は私に多くの質問で苦しみに遭わせた
उसले ममाथी थुप्रै प्रश्नबाट परिक्षा गऱ्यो ।
彼は自分の苦しみの内を明かした
तिनले जस्तो विचलित महसुस गरेका थिएत्यही भावना व्यक्त गरे ।