狂う
1. 〔心の動きがおかしくなる〕 become (/ go) mad; become insane; lose one's senses (/ mind); अतालिनु ; बहुलाउनु ; अलमस्त (/ बौलाहाजस्तै) हुनु ;〔狂うこと〕 madness, insanity; पागलपन ; उन्माद ; दिमागी असन्तुलन ;
狂った話
पागल कुरो
気でも狂ったのか ’
दिमाग खुस्क्यो कि के बौलायो (/ बहुलायो) कि क्या हो
彼は頭が狂ってしまった
उसको हावा खुस्केछ । ऊ बहुलाएछ (/ पागल भएछ) ।
君は私の気を狂わせる
तिमीले मलाई पागल बनाउँछौ ।
かわいそうにとうとう気が狂った
विचाराअन्तमा ऊ पागल बन्यो ।
彼は権威の絶頂時に狂った
शक्तिको चरमचुलीमा पुगेपछि बहुलाए ।
彼は狂ったように車を運転する
तिनले गाडी बौलाहाजस्तै हाँक्छन् ।
本当に狂ってるよ
साँच्चै बहुलाइछस्
2. 〔正常でなくなる〕 चुक्नु ; खस्नु ;
狂った国会 勝手に暴走する国会のこと
उन्मत्तसंसद *
状況がひどく狂った
अवस्था नराम्ररी बिग्रियो ।
手元が狂って木を撃ってしまった
ध्यान बिग्रेर रूखलाई नै हानेँ । ; गल्तीले नै रूखमा हानेँ ।
3. 〔予想しない状態になる〕 चुक्नु ; बिग्रनु ;
病気で計画が狂った
रोग लागेरै मेरो योजना बिग्रियो (बरबाद भयो) ।
4. 〔夢中になる〕 रित्तिनु ; मग्न (/ तल्लीन / दत्तचित्त / व्यस्त / लीन) हुनु ;
自分の楽しみだけに狂った
आफ्ना सुखविलास खोज्नुमा मात्रै ऊ तल्लीन भयो ।
彼は金に狂った
ऊ पैसा थुपार्नमै तल्लीन भएको छ ।
彼はマヤに狂っている ’
उसले मायालाई मनपराउँछ ।
彼はサッカーに狂っている ’
उसले फूटबलको खेल ज्यादै मनपराउँछ ।