鎖
1. a chain; सिक्री ; साङलो / शृङ्खला ; जन्जीर ; सिक्री ;
犬を鎖でにつなぐ
कुकुरलाई (/ जन्जीरलाई) सिक्रीले बाँध्नु
犬の鎖を外す
कुकुरको (/ जन्जीरको) सिक्री फुकाउनु ; कुकुरलाई छोड्नु (/ फुक्का गर्नु)
鎖につながれた犬
सिक्रीले (/ जन्जीले) बाँधेको कुकुर
2. 〔きずな〕 a bond; गाँठो ; बन्धन ; सम्बद्ध ;
主従の鎖を断ち切る
मालिक–नोकरीको गाँठो (/ बन्धन) तोड्नु
複合語