腐る
1. 〔食べ物〕 rot; spoil; decay; सड्नु ; कुहिनु / कुहुनु ; बासी हुनु ; माटिनु ;〔熟れすぎて柔らかなる〕 गल्नु ;〔虫に食われる〕 मकिनु / मक्किनु ; कुहिनु / कुहुनु ;〔卵が〕 become addled; बिग्रनु ; सड्नु ;〔牛乳が〕 turn sour; अमिलो पर्नु ;〔腐れ〕 कुहाइ ;〔腐らせる〕 make~rot (/ decay); कुहाउनु ; बिगार्नु ;
ご飯が腐った
भात बासी भयो ।
りんごが腐っている
स्याउ कुहिएको छ । ; स्याउ दागैदाग भएको छ ।
肉が腐りかかっている
मासु कुहिन लागेको छ ।
食物が腐っていれば腹を壊す
खानामा विकार (/ बिगार / खराबी) पऱ्यो भने पेट दुख्छ ।
死んで日経つので死体は腐り始めているに違いない ’
ऊ मरेको चार दिन भइसकेकोले तिनको शरीर कुहिन थालिसकेको हुन सक्छ ।
濡れた地面の木がどろどろに腐った
चिसो भूइँमा राखेका काठ माटिए (/ फतक्क कुहिए / सडेर काम नलाग्ने भइए) ।
腐った匂い
कुहीगन्ध ; कुहेर आएको गन्ध
腐った木
कुहिएको (/ धुलिएको / बिग्रेको) रूख
腐った実
सडेको (/ बिग्रेको) फल
腐った魚
बिग्रेको माछा
腐った卵
सडेको (/ बिग्रेको) फुल
腐ったバター
बिग्रेको (/ बासी गनाउने) मख्खन
腐った肉に蛆虫がわいている
सडेगलेको मासुमा औंसा परेछन् ।
2. 〔金属が腐食する〕 corrode; क्षय हुनु (/ गर्नु) ; नष्ट गर्नु (/ हुनु) ;
錆が鉄を腐らせる
खियाले धातु नष्ट गर्छ ।
3. 〔堕落する〕 बरालिनु ; बिलाएर जानु ; भ्रष्ट पर्नु (/ हुनु) ; गडबड पर्नु ;
腐った言葉
कुवाक्य
彼は心(頭)が腐りきっている
ऊ साह्रै भ्रष्ट छ । ; ऊ भ्रष्ट दिमागको भएको छ ।
4. 〔気が沈む〕
なんでそんなに腐ってるの
किन यत्ति उदास लाग्या तिमीलाई