癖
1. 〔習癖〕 a habit; बानी ; बेहोरा ; बानीबेहोरा ; आनीबानी ; चालढाल ; प्रकृति ; स्वभाव ;〔悪癖〕 a bad habit; अमल (/ अम्मल) ; कुबानी ; खराब (/ नराम्रो) बानी ; दुर्छयाइँ * 主に動物;〔常用癖 / 中毒〕 addiction; लत ; कुलत *लत よりさらに悪い; व्यसन ;〔乱用〕 misuse; abuse; दुर्व्यसन ; कुव्यसन ;
爪を噛む癖 ’
नङ टोक्ने बानी
身振りの際に見せる不自然な癖 ’
इशारा गर्दा देखिने अनौठो बानी
その癖は直さなくてはいけない
त्यो बानी सुधार्नु (/ सच्च्याउनु / ठीक पार्नु) पर्छ ।
一生その癖が直らなかった
उसले त्यो बानी जिन्दगीभरि हटाउन सकेन ।
のんびりすることにはだれでもすぐ癖になってしまう
जसको पनि आराम गर्ने बानी परिहाल्न सक्छ ।
夜更かしの癖がついた
मलाई राती ढिलोसम्म बस्ने बानी बस्यो ।
一度金を貸すと癖になるからやめた方がいい
तपाईले उहाँलाई पैसा सापट नदिनु नै अझ राम्रो हुन्छकिनकि फेरी बानी पर्न सक्छ ।
2. 〔普通と変わった特徴〕
癖のある物の言い方をする
आफ्नो तरीकाले बोल्नु ; असाधारण (/ विशिष्ट) ढंगमा बोल्नु
彼は癖のない日本語をしゃべる
उहाँ जापानी भाषा अनौठो उच्चारणबिना बोल्नुहुन्छ ।
3. 〔普通と変わった状態〕
髪の癖
घुँगुरा ; कपालमा पर्ने मुन्द्रा
癖のある髪の毛
घुँगुरिएको कपाल
癖のない髪
कोर्न सजिलो कपाल