UNOES 日本語・ネパール語辞典用例つき・無料

-癖に

  • 金持ちの癖にとてもけちだ

    ऊ धनी भए तापनि एकदमै कन्जुस्याइँ गर्छ ।

  • 君は何も知らない癖に何でも知っているかのようにしゃべる

    केही थाहै नभए (ता)पनि सबै थाहा भएको जस्तो गरी कुरा गर्छौ ।

  • 子供の癖にたくさん知っている

    ऊ बच्चा मात्र हो तैपनि धेरै जान्दो रहेछ ।