UNOES 日本語・ネパール語辞典用例つき・無料

くしゃくしゃ

〔紙 / 物をつぶす〕 काच्याककुचुक ; छप्ल्याङछुप्लुङ ;

  • それをくしゃくしゃにして地面に投げ捨てた

    उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो ।

  • 紙をくしゃくしゃに丸める

    कागतको मुट्ठो बनाउनु

  • くしゃくしゃの新聞紙

    खुम्च्याएको (/ काच्याककुचुक भएको) अखबार

  • 服がくしゃくしゃになった

    मेरो लुगा खुम्चियो (/ कुच्च्यायो) । ; मेरो लुगामा मुजा (/ सेप्रो / ।खुम्च्याइ) पर्‍यो ।

  • くしゃくしゃの髪

    नकोरेको (/ खजमजिएको / अस्तव्यस्त पारेको) केश (/ कपाल)

  • 顔をくしゃくしゃにして笑った

    मुखभरि चाउरी पारेर हाँस्यो ।