UNOES 日本語・ネパール語辞典用例つき・無料

嚔

a sneeze; छिउँ ; छिँक्का ; हाच्छिउँ ; बाडुली ;

  • 嚔をする/嚔が出る

    हाच्छिउँ (/ छिँक्का) गर्नु (/ छोड्नु) ; बाडुली लाग्नु ; ~लाई छिउँ (/ छिँक्का) आउनु

  • 風邪をひいたので嚏がよく出る

    रुघा लागेकोले बढी छिउँ (/ हाच्छिउँ) आइरहेको छ ।

  • はくしょんと大きな嚏をした

    हाच्छिउँ भनेर उनले ठूलो छिँक्का (/ छिउँ) छोडे ।