クッション
1. 〔座布団〕 a cushion; तकिया ; कुशन * ネ英; गद्दी / गद्दा ; बालिस्ट ;
丸クッション
चकटी / चकडी ; गोलतकिया
2. 〔弾力性〕
このソファーはクッションが良い(悪い)
यस सोफाको गद्दी नरम (कडा) छ ।
慣用表現
〔衝撃を和らげるもの〕
ここはワンクッション置いた方がよい〔時間を〕〔仲介者を〕
यसमा हामी एकछिन कुर्दा राम्रो होला । यसमा हामीले एकजना मध्यस्थ राख्दा राम्रो होला ।