屈する
1. 〔屈む〕 ढल्नु ; निहुरनु (/ नहुरिनु) ; निहु्याउनु ; नुहिनु ; मोड्नु (/ मुडिनु ); झुक्नु ; बटारिनु ; अररिनु ; कुँडलिनु ; गुँडुलिनु ; बाट्नु ;
2. 〔屈服する / 負ける〕 yield to~; ढल्नु ; डुब्नु ; ~ को वशमा पर्नु ;
誘惑に屈する
प्रलोभनमन फस्नु (/ पर्नु)
圧力に屈する
दबाबमा पर्नु
悪い影響力に屈する
खराब प्रभावसामु झुक्नु
群衆の圧力に屈した
तिनी भीडको दबाबमा परे ।
そんな考え方に屈してはならない
त्यस्तो सोचाइमा डुब्नु हुँदैन
人の意見に屈して間違った道に行った ’
ऊ अरूको विचारधारामा ढलेर गलत बाटोमा लाग्यो ।