擽る
1. 〔膚に触れて〕 tickle; सक्सकाउनु (/ सकसकाउनु) ; खसखसाउनु ; कुतकुती पार्नु ; छिल्लिनु * 性的に;
擽って笑わせる
काउकुती (/ कुतकुती) लगाएर हँसाउनु
彼の脇の下を擽った
उनले उसलाई काखीमा काउकुती (/ कुतकुती) लगाइन् ।
2. 〔いい気分にさせる〕 आनन्दित (/ खुसी) पार्नु ; प्रसन्न गर्नु ;
官能を擽る描写
कामोत्तेजक (/ कामोद्दीपक / यौनइच्छालाई उत्तेजित पार्ने) अभिव्यक्ति
耳を擽る話をする
मीठा र चापलुसी बोली बोल्नु