くすねる
filch; pilfer; लामोहात गर्नु ; हर्नु ; टप्काउनु ; थुत्नु ; खल्तीमा हाल्नु ; चोर्नु ; मार्नु ;
彼は時々くすねる
ऊ कहिलेकाहीँ लामोहात (/ चोरी) गर्छ ।
会社の金をくすねていた
ऊ कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्थ्यो । ; ऊ कम्पनीको पैसा पच पार्थ्यो ।
「何これ?くすねたんじゃないだろうな」「何言ってんだ!これは俺のだよ」
के हो? हात लामो गरेको त होइन?" "काँ! यो, मेरो आफ्नै हो!"