UNOES日ネ辞書日本語⇄ネパール語辞書

草臥れる

1. 〔疲れる〕 get tired; grow weary; be worn out; गल्नु ; थाक्नु ; थाकित हुनु ;

  • 草臥れた体

    जीर्ण (/ गलेको / बूढो) शरीर ; नष्ट (/ नाश भएको / बिग्रेको) शरीर

  • ああ草臥れた

    म थाकेँ (/ थाकित भएँ) । ; मलाई थकाइ लाग्यो ।

  • 歩き回って草臥れた

    घुमेर मलाई धेरै थाकाइ लाग्यो ।

  • 時間上りを歩いたので草臥れた

    चार घण्टा उकालो हिँड्दा म गलेँ (/ थाकेँ / थकित भएँ) ।

  • 重たいかばんに手が草臥れた

    बोझिलो झोलाले हात गल्यो (/ थाक्यो / थकित भयो) ।

2. 〔形が崩れる〕 wear out; be worn out; फाट्नु ; फटाउनु ; थोत्रिनु ;

  • 草臥れたカバン

    थोत्रो (/ घस्टिएको) झोरा

  • 靴が草臥れている

    मेरा जुत्ता फाटेका छन् ।

  • 安い靴はすぐに草臥れる

    सस्ता जुत्ता चाँडै फाट्छन् ।

  • バナナが草臥れているから食べないと腐るよ ’

    केरा धेरै गलेछनखाए बिग्रन्छ । ; केरा धेरै नरम (/ गिलिक्क) भएछनखाए बिग्रन्छ ।

  • 彼はいつも草臥れた服を着ていた

    उहाँ सधैं बाहिरी लुगाहरूमा थकित थियो ।