UNOES日ネ辞書日本語⇄ネパール語辞書

覆す

1. 〔打ち倒す〕 ढलाउनु ; पतन गराउनु ;

  • 彼らは政府を覆す企てを立てた

    तिनीहरूले सरकार ढलाउने (/ पतन गराउने) षड्यन्त्र रचे ।

2. 〔根本から否定する〕 ~ को विरूद्ध निर्णय गर्नु ; असत्य प्रमाणित गर्नु ; खण्डन (/ रद्द / अस्वीकृत) गर्नु ; उल्टाउनु ; ~ लाई उलट–पुलट पार्नु ;〔覆される〕 be overruled; घोप्टिनु ;

  • 定説を覆す

    स्थापित वादलाई खण्डन गर्नु

  • 心を覆す

    मन बदल्नु (/ परिवर्तन गर्नु)

  • 彼は初志を覆した

    उनले शुरुमा राखेको अभिलाषा त्यागे (/ छोडे) ।

慣用表現

〔引っくり返す〕 overturn; capsize; उल्टिनु ; उल्टाउनु ; पल्टाउनु ;

  • ボートが覆された

    डुङ्गा पल्टियो ।

  • 車は群衆に覆された

    भीडले गाडी पल्टायो ।