苦痛
1. 〔痛み〕 a pain; दुःख duhkha ; पीडा ; वेदना ; बेथा ; सास्ती ;〔ひどい苦痛〕 agony; शासना ; पीडा ; पीर ;〔一時的な激痛〕 a pang; ( अचानक अनुभव हुने) पीडा ;
苦痛の死
पीडादायी मृत्यु
苦痛でうめいている
ऊ निक्कै पिरोलियो ।
苦痛に満ちた
पीडादायी ; दुःखदिने ; कष्टकर ; दुःखद
~に苦痛を与える ~
लाई दुःख दिनु ; कष्ट पुऱ्याउनु
苦痛を感じた
मलाई दुख्यो ।
彼は苦痛の叫び声を上げた
उसले पीडाले चिच्यायो (/ चर्को स्वरले करायो) ।
2. 〔苦悩〕 दुःख duhkha ; कष्ट ; दुःखकष्ट ; पीड ; पीर ; मनोव्यथा ; बह ; दुःखेसो ;
苦痛をもたらす仕事
झारा टार्ने काम
苦痛を伴う問題
कष्टदायी समस्याहरू
苦痛に満ちた〔形容詞として〕
पीडादायी ; दुःखदिने ; कष्टकर ; दुःखद
苦痛に満ちた人生
कष्टकर (/ कष्टदायी / दुखदायी / सङ्कटपूर्ण) जीवन
失敗の苦痛からまだ癒されていない ’
असफलताको विषादबाट (/ दुःखबाट / खिन्नताबाट) उनी मुक्त हुन सकेका छैनन् ।
息子の非行に苦痛を感じた
छोरा कुलतमा लागेकोले उसलाई चोट (/ पीड / मर्का) पऱ्यो ।
外界がどんなに苦痛に満ちていても子供は安心するだろう
बहिरी संसार कति नै दुःखग्रस्त किन नहोस् तर बच्चा ढुक्क हुन्छ ।