くっ付ける
1. 〔密着させる〕 टाँस्नु ; सँगै राख्नु ; गाँस्नु ;
糊が紙をくっ付けた
गुँदले कागज चप्कायो (/ चिप्कायो / टाँस्यो) ।
ベッドを壁にくっ付けた
उसले खाटलाई भित्तामा टाँस्यो (/ सटायो) ।
両膝をぴったりくっ付けて立った
उनी दुईटै गोडा टाँसेर उभिए ।
2. 〔付着させる〕 टाँस्नु ; लगाउनु ;
コートにペンキをくっ付けてしまった
कोटमा रंग लाग्यो ।