UNOES日ネ辞書日本語⇄ネパール語辞書

くっ付く

1. 〔そばにいる〕 नछोड्नु ; लागिरहनु ;

  • 子供は母親の胸にぴったりとくっ付いていた

    बालक आमाको छातीमा टपक्क (/ टप्प / लपक्क) टाँसिरहेको थियो ।

  • 母にくっ付いて買物に行った

    आमासित (/ आमासँगै / आमाको पछि लागेर) किनमेल गएँ ।

  • 女の子は壁にぴったりくっ付いて座っていた

    केटी भित्तामा चपक्क (/ टपक्क) टाँसिएर बसेकी थिई ।

  • この子はどこへ行くにも私にくっ付いて来る ガムのようにべったりと密着している様子

    यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्छ । *

  • なぜいつも僕らがこいつらにくっ付いて行かなきゃならないんだ

    हामी जहिले पनि किन यिनीहरूको पुच्छर भैराको

2. 〔男女が付き合う〕 go around together; लहसिनु ; फस्नु ; भेटघाट (/ घुमफिर) गर्नु ;〔結婚する〕 get married privately; लुकेर विहे गर्नु ;

  • そいつは彼女とくっ付いた は身体的関係も含ませる

    त्यो उससँग लहसियो (/ टाँसियो / संसर्ग भयो) । *संसर्ग हुनु

慣用表現

〔密着する〕 stick to~; टाँस्नु ;〔くっつき合う〕 be (/ stick) close together; अड्नु ; लागिरहनु ; टाँसिनु ; च्यापच्याप लाग्नु ;

  • べたべたとくっ付く

    चटचट (/ च्यापच्याप) टाँसिनु ; च्याटच्याट लाग्नु

  • 靴の底にチューインガムがくっ付いた

    चुइँगम मेरो जुत्ताको सोलमा टाँसियो ।

  • この糊はよくくっ付かない

    यो गम राम्रोसँग टाँस्दैन ।

  • 眠たくてまぶたがくっ付きそうだ ’

    निन्द्रा लागेर आँखाको ढक्कन (/ ढक्नी) टाँसिइन लाग्यो ।

  • 服がぴったりとくっ付いている

    लुगा छिपिक्क टाँसिएको छ ।