UNOES 日本語・ネパール語辞典用例つき・無料

空路

an air route; हवाई मार्ग (/ यातायात) ; हवाईजहाज सधैं हिँड्ने बाटो ;

  • 空路でポカラへ向かった

    उहाँले हवाईजहाजद्वारा (/ हवाईजहाजबाट) पोखरा जानुभयो ।

  • 書物は空路ネパールへ送られた

    पुस्तकहरू हवाई यातायातद्वारा नेपाल पठाइए ।