UNOES日ネ辞書日本語⇄ネパール語辞書

空席

1. 〔空いた席〕 a vacant seat; a vacancy; खाली (/ कसैले नओगटेको) मेच (/ सीट) ; खाली सीट ;

  • 空席が目立った

    धेरै खाली सिट भएको देखियो ।

  • 空席が全然ない

    खाली सीट एउटै छैन । ; सबै सिटहरु लिइएका छन् ।

2. 〔空いた地位〕 a vacant post; a vacancy; an opening; खाली पद ; कामको अवसर ; खाली ठाउँ ;

  • 空席を埋める

    खाली पदमा भर्नु

  • そのポストは空席のままだ

    त्यो पद अझै खाली रहेको छ ।