加えて
in addition to~; ~ को अतिरिक्त (/ साथ / साथै / साथमा / अलावा) ; ~ का साथसाथै ;〔文頭に〕 additionally; in addition; साथै / साथसाथै ; यसबाहेक ;
師は加えて言った
गुरूले थप यसो भन्नु भयो :
聞くことに加えて行うことも大切
सुन्नुको अलावा (/ सुन्नुको साथै) पालन गर्नु पनि खाँचो छ ।
加えて彼にはばく大な資産があった
साथै उनीसित धेरै धन–सम्पत्ति छ ।
加えて多くの研究の手引きが用意されている
साथै, हामीले सरसल्लाह लिन सक्ने सहायकहरू छन् ।
加えてそれが悲しみの過程を長引かせることさえある
यसबाहेक, यसले गर्दा तपाईं झन् धेरै लामो समयसम्म दुःखित हुन सक्नुहुन्छ ।
加えて,話が1回終わる度に,生徒の教科書の82ページにある場面で用いられたものの左側に日付を記してください
यसबाहेक पृष्ठ ८२ मा विद्यार्थीले आफ्नो भागमा कहिले कुन भूमिका प्रयोग गरेका छन्, बायाँतिरको खाली ठाउँमा लेखिएको मिति पनि याद गर्नुपर्छ ।