区分け
1. 〔区分〕 division; वर्गीकरण ; विभाजन ;〔分類〕 classification; sorting; वर्गीकरण ; विभाजन गर्ने काम ; समूहक
品物の区分け
सामानको वर्गीकरण (/ विभाजन)
土地の区分け
जग्गाको वर्गीकरण (/ कित्ताकाट)
従業員の区分け
कामदारको वर्गीकरण (/ समूहन)
連語
区分け(を)する
区分けされた荷物
वर्गीकृत (/ विभाजित / समूहीकृत) भोलाहरू
学生たち(品物)を区分けする
वस्तुहरूको (विद्यार्थीहरूक) समूहन (/ समूहविभाजन / समूहीकरण) गर्नु
その本は章と節に区分けされている
त्यो किताबलाई अध्याय तथा पदहरूमा विभाजन गरिएको छ ।