UNOES日ネ辞書日本語⇄ネパール語辞書

詳しい/精しい

1. 〔詳細な〕 detailed; minute; बेहोरा दिने ; विस्तृत ; सूक्ष्म ; यथावत ;

  • 詳しいことは知りません

    विस्तृत कुरा त म जान्दिनँ । ; विस्तृत कुरा त मलाई थाहा छैन ।

  • 師に次いでそれについて一番詳しい知識があるのは彼だ

    त्यसबारे सबैभन्दा विस्तृत ज्ञान भएको उहाँको गुरूपछिको व्यक्ति उहाँ नै हुनुहुन्छ ।

連語
詳しく
  • 詳しく観察する

    नियाल्नु ; नियालेर हेर्नु

  • 詳しく調べる ~

    राम्ररी पत्ता लगाउनु ; गहिरिएर अध्ययन गर्नु ; लाई जाँचेर चिन्नु ; नजिकिएर हेर्नु

  • 主要な考えを詳しく論じる

    मुख्य विचारलाई विस्तार गर्नु

  • ~について詳しく説明する ~~

    को बेलीविस्तार लगाउनु ; बारे विस्तृत तवरमा बताउनु ; लाई विस्तार गर्नु

  • 事故を詳しく報告した

    उसले दुर्घटनाको बेलीविस्तार लगायो । ; उसले दुर्घटनाको विस्तृत विवरण बुझायो ।

  • その冊子にすべて詳しく述べられている

    त्यस पुस्तकमा सबै कुरा विस्तारमा दिइएको छ ।

2. 〔精通している〕

  • 彼は植物(歴史)に詳しい

    उहाँलाई बोटबिरुवाको (इतिहासको) राम्रो ज्ञान (/ चिनारी / बुझाइ) छ ।

  • 彼ほど彼女について精通している人はいない

    उनीबारे उहाँसित जत्तिको ज्ञान अरू कसैसित छैन ।

  • 宝石商は宝石を見分けることに詳しい

    जौहरीले हिरामोतीको पारख गर्न जान्दछ ।