UNOES日ネ辞書日本語⇄ネパール語辞書

加わる

1. 〔増す〕 increase; बढ्नु ; बृद्धि हुनु ;

  • ほめられると彼女のほおに赤みが加わった

    प्रशंसाले उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।

  • 日増しに暑さが加わってきた

    दिन–प्रति–दिन गर्मी बढ्दै आएछ ।

2. 〔付加される〕 थपिनु ;

  • 彼女は年とともに柔軟さが加わった

    उहाँ उमेर ढलेपछि (/ खाएपछि) अझ लचकदार (/ लचिलो) हुनुभयो ।

  • 疲労に寒さが加わって病気になった

    थकाइमाथि जाडोपनले उसलाई बिरामी पाऱ्यो ।

3. 〔仲間入りする〕 join in~; थपिउनु ; गाभ्नु ; ~ मा सहभागी (/ संलग्न / सामेल) हुनु ; ~ को भाग लिनु ; ~ लाई साथ दिनु ;

  • 討論に加わる

    छलफलमा भाग लिनु

  • けんかに加わる

    धुरा पस्नु ; धुरिनु

  • 野外奉仕に加わる

    क्षेत्र सेवकाइमा भाग लिनु

  • 反逆に加わる

    विद्रोहमा सामेल (/ सहथागी / संलग्न) हुनु

  • 恐らく宗教指導者たちも彼らに加わってそう叫ぶだろう

    सम्भवतः धार्मिक नेताहरू पनि तिनीहरूसँगै यसरी कराउन सामेल हुनेछन् ।

  • あの仲間には加わってはいけない

    उनीहरूसित मुछिनु हुँदैन । ; उनीहरूको संगतीबाट टाढै बस ।