食わず嫌い
1. 〔食べてみないで嫌うこと〕 नाटीकुटी ;
彼女は食わず嫌いだ
उनी केही नचाखीकन अरुचि देखाइहाल्छिन् ।
2. 〔わけもなく嫌うこと〕 नाइँनास्ति ;
それは食わず嫌いというものだ
तिमीले त्यत्तिकै नाइँनास्ति गरेका । ; त्यो त तिम्रो पूर्वग्रह मात्र हो ।
1. 〔食べてみないで嫌うこと〕 नाटीकुटी ;
彼女は食わず嫌いだ
उनी केही नचाखीकन अरुचि देखाइहाल्छिन् ।
2. 〔わけもなく嫌うこと〕 नाइँनास्ति ;
それは食わず嫌いというものだ
तिमीले त्यत्तिकै नाइँनास्ति गरेका । ; त्यो त तिम्रो पूर्वग्रह मात्र हो ।