UNOES日ネ辞書日本語⇄ネパール語辞書

悔やむ

1. 〔後悔する〕 regret; repent; पछुताउनु ; पछुतो मान्नु ; कल्पनु ; खेद प्रकट गर्नु ; दुःखी हुनु ; चुकचुकाउनु ;〔~ लाई を仮の主語にして〕 गला (/ पछुतो / पश्चात्ताप) लाग्नु ;

  • 悔やむ罪人

    अनुतप्त (/ पछुतो गर्ने) पापी

  • 今さら悔やんだって無駄だ

    अहिले पछुताएर (/ पछुतो मानेर) केको काम

  • 彼は自分の過ちを悔やみ続けている

    उहाँ आफूले गरेको भुलमा कल्पेर (/ पछुताएर) बस्नुभएको छ । ; उहाँलाई आफूले गरेको भुलमा थपथप लागेको छ ।

2. 〔弔う〕 अफसोस गर्नु ;

  • 遺族と悔やむ

    शोकाकुल परिवारकहाँ गएर शोकप्रस्ताव गर्नु