悔しがる
be chagrined at (/ by)~; be vexed at~; दुःख मान्नु ; अप्रसन्न हुनु ;
試合に負けて悔しがった
गेममा हारेकाले हामी बेसरी दु:ख मान्यौं ।
我々の熱意をそぐことができず,彼は大いに悔しがった
ऊ रिसले चूर भयो किनकि हाम्रो जोस अलिकति पनि कम भएन ।
彼女は彼らを去らせたことを悔しがり出した
उनी तिनीहरूलाई जान दिएकोमा पछुताउन थालिन् ।
いい買物ができず,悔しがった
राम्रो माल किन्न नपाएकोमा उनी चुकचुकाए (/ अपसोच भए) । ; राम्रो माल किन्न नपाएकोमा उनले चुकचुक (/ थकथक) गरे ।