UNOES 日本語・ネパール語辞典用例つき・無料

悔しい

〔屈辱を感じさせる〕 mortifying; अपमानित ; अभिमानमा चोट पुर्‍याउने ;〔残念な〕 regrettable; खेदजनक ;〔腹立たしい〕 vexing; कष्टप्रद ; दिक्क पार्ने ;

  • 今さら悔しがっても仕方がない

    अहिले दु:ख माने पनि काम छैन ।

  • 人前で罵られるのは悔しいことだ

    अर्काको अगाडि गाली खानु अपमानित हुरा हो ।

  • 彼らにとって,悔しい思いをさせられたのはそれが初めてではなかった

    तिनीहरूका लागि त्यो चाहीँ आफ्नो प्रयासमा मिलेको पहिलो असफलता त थिएन ।

  • 仕事がだめになったので彼は悔しい思いをした

    काम बिग्रेकोमा उहाँ पछुताउनुभयो । ; काम बिग्रेकोमा उहाँले पछुतो मान्नुभयो ।

  • 親もとに戻りましたが,とても悔しくて悲しいものでした

    म आफ्ना आमाबुबाको घर फर्किएँ, जहाँ छँदा म साह्रै निराश र दुःखी भएँ ।

  • 私は彼らを去らせたことを悔しく思うようになった

    म तिनीहरूलाई जान दिएकोमा पछुताउन थालेँ ।