くよくよ
彼は少々のことにもくよくよする
ऊ सानातिना कुरामा पनि झर्किन्छ (/ चिढिन्छ / चिन्ता गर्छ) ।
過去のことをくよくよ考えないにしよう
अतीतका कुराहरू मनमा नखेलाइरहौं ।
くよくよするな
खूशी होऊ!
自分ではどうしようもできない状況についてくよくよ考えるといっそう落ち込むだけだ
आफ्नो वशमा नभएको कुराबारे मात्र सोचिरह्यौं भने निराशा सिवाय केही हात लाग्दैन ।