崩れる
1. 〔状態が乱れる〕 crumble; break down; बिग्रनु ; खराब हुनु ; भत्कनु ; भंग हुनु ; खस्नु ; ढल्नु ; टुट्नु ; झर्नु ;
生活のリズムが崩れる ’
आफ्नो दैनिक दिनचर्या भंग हुनु
酒で崩れる
रक्सीले कसैको आत्मसंयम गुमाउनु
大帝国は崩れ始めた
ठूलो साम्राज्य भत्कन थाल्यो ।
彼の成功への夢は崩れた
सफल हुने उसको आशा चक्नाचूर भयो ।
彼らの結婚関係は崩れ始めている
उनीहरूको विवाह–बन्धन टुट्दैछ ।
政府は今にも崩れそうだ
अहिले सरकार डाँमाडोल देखिन्छ ।
2. 〔形が乱れる〕 भंग हुनु ;
体勢が崩れる
सन्तुलन गुम्नु (/ बिग्रनु)
彼は姿勢が崩れている
उसको मुद्रा खराब छ ।
3. 〔天気が悪くなる〕
天気は崩れかけている
मौसम खराब हुन लागेको छ ।
4. 〔小銭に替えられる〕
千ルピア札が崩れますか
तपाईंसित एक हजारको खुजुरा छ
5. 〔相場などが急落する〕
相場が崩れた
सट्टाबजारमा भाउ (/ मूल्य) एक्कासि घट्यो ।
商品の値が崩れ始めた
मूल्यमा एक्कासी गिरावट आयो ।
〔ばらばらに壊れる〕 crumble; fall to pieces; टुक्रा–टुक्रा हुनु (/ पार्नु) ;〔つぶれるように壊れる〕 collapse; ढल्नु ; ध्वस्त हुनु ;
がらがらと崩れる
गर्ल्यामगुर्लुम ढल्नु
雨でがけが崩れた
वर्षाको कारणले पहिरोले बग्यो ।
積み荷が崩れた
कार्गोको थुप्रो भत्कियो ।