崩す
1. 〔整ったものを乱す〕 फुटाउनु ; तोड्नु ; बिगारि दिनु ; भताभुंग गर्नु ; बिगार्नु ; ~ लाई कमजोर बनाउनु ; दबाउनु ;
どうぞひざをお崩しください
खुट्टा खोलेरै बस्नुस् । ; आरामका साथ बस्नुस् ।
何日か体調を崩した
म केही दिन बिरामी परेँ । ; मेरो स्वास्थ्य केही दिन बिग्रियो ।
各選手は敵のバランスを崩し地面に投げ倒そうとした
प्रत्येकले आफ्नो प्रतिद्वन्द्वीको सन्तुलन बिगारेर उसलाई भूइँमा पछार्न खोज्थ्यो ।
2. 〔両替する〕 साट्नु ; सराफी (/ पैसा हेरफेर) गर्नु ; साटो दिनु ; बदल्नु
この万円札を千円札に崩してください
यस दश हजार येन नोटलाई एक हजार येन नोटमा साटिदिनुस् (/ फेरिदिनुस्) ।
野菜を買って千ルピヤを崩した
एक हजारको नोटबाट खुद्रा पैसा बनाउन केही तरकारी किनेँ ।
3. 〔崩し書きにする〕
字を崩して書く
अक्षर चाँडो लेख्नु
〔砕き壊す〕 destroy; demolish; फुटाउनु ; तोड्नु ; ध्वस्त पार्नु ; भताभुंग गर्नु ; भत्काउनु ; भत्काइदिनु ;
ベッド(石垣)を崩す
खाट (ढुंगाको पर्खाल) भत्काउनु (/ बिगार्नु / फुटाउनु)
山を崩す
डाँडलाई समतल पार्नु
彼女は鳥にあげようとパンを崩した
चराका निम्ति उसले रोटी टुक्रा–टुक्रा पारी ।
彼はケーキを指で崩しながら食べた 指先爪でつまむならとなる
उसले केक औंलाले भाचेर (/ कोट्याएर) खायो । */नङ्ले चिमोटेर (/ टिपेर) खायो