客
1. 〔来訪者〕 a caller; a visitor; a guest; पाहुना ; निम्तालु * 招待された客;〔総称〕 company; अतिथि ; पाहुना ; पाहुनापात ; आउने मान्छे ;〔ホテル / レストランの〕 a guest; होटलमा बास बस्ने व्यक्ति ; बस्ने (/ खाने / आउने) मान्छे ;〔顧客〕 a customer; ग्राहक; 女 ग्राहकी ;〔観客〕 an audience; पाहुना ;〔スポーツの見物人〕 a spectator; दर्शक ;〔依頼人〕 a client; ग्राहक; 女 ग्राहकी ;〔乗客〕 a passenger; यात्री ;〔常連客〕 habitu é; बराबर आउने व्यक्ति ;
馴染みの客
पूरानो ग्राहक ; आगन्तुक
なかなか帰らない客 ’根が生えて帰らない客のこと
लिसो लाग्ने पाहुना *
お客様控え
ग्राहकप्रति
客をもてなす
पाहुनाको सत्कार (/ अतिथि–सेवा / अतिथि–सत्कार / मानमनितो) गर्नु ; पाहुनालाई खुवाउनु
客に会う
पाहुनलाई स्वागत गर्नु ; पाहुनको सत्कार गर्नु
客を招く
पाहुनालाई बोलाउनु (/ निम्तो दिनु)
客をする
जमघटमा साथ दिनु
お客から経験を聞く
पाहुनाहरूबाट अनुभव सुन्नु
客の数だけコップが揃わない
पाहुनाको लागि कप पुग्दैन ।
会場整理係が客を歓迎した
परिचारकहरूले अतिथिहरूको स्वागतसत्कार गरे ।
客はそのことを全く理解できなかった
पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।
お客はその料理を本当に美味しいと思った
पाहुनाहरूले खूबै मीठो मानेर त्यो परिकार खाए ।
客にお茶菓子を出した
पाहुनालाई चिया–मिठाई दियौं ।
歌い手や演奏者たちが客をもてなした
गायक तथा बाद्यवादकहरू पाहुनहरूको मन बहलाउँथे ।
客のもてなし