UNOES日ネ辞書日本語⇄ネパール語辞書

巨大

1.

連語
巨大な
  • 巨大な家(建物山木)

    //विशाल घर (भवन / पर्वात / रूख)

  • 巨大な男

    विशाल (/ ठूलो जीउ भएको) केटा मान्छे

  • 巨大な寝室

    बडेमा (/ बडेमानको) सुत्ने कोठा

  • 巨大な計画

    विशाल (/ व्यापक / गहन) योजना

  • インドの鉄道は本当に巨大なネットワークだ!

    भारतीय रेल एउटा बृहत्‌ प्रणाली हो

  • それは巨大な都市で周囲を歩くと三日かかった

    त्यो ज्यादै ठूलो सहर थियो । त्यो वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।

  • 大量の文書を生産する巨大な印刷工場

    थुप्रै प्रकाशनहरू उत्पादन गर्ने ठूलाठूला छापाखानाहरू