UNOES 日本語・ネパール語辞典用例つき・無料

拒否

a refusal; a rejection; इन्कार ; अस्वीकार ; अस्वीकृति ; नामञ्जुर ; असहमति ;〔否定 / 否認〕 a denial; इन्कार ; अस्वीकार ; खण्डन ;

  • 彼の言葉は拒否の意味を帯びていた

    उसको शब्दले नाई भन्ने अर्थको संकेत गरेको थियो ।

連語
拒否する
  • 要求を拒否する

    मागलाई नकार्नु ; मागलाई इन्कार (/ अस्वीकार) गर्नु

  • 彼は君の申し出を拒否した

    उसले तिम्रो प्रस्तावलाई नकार्‍यो (/ अस्वीकार गर्‍यो) ।

  • 彼はそれを嫌がって拒否した

    तिनले त्यसलाई आपत्ति जनाए ।

  • にべもなく~することを拒否する ~

    गर्न ठाडै लत्त्याउनु (/ इन्कार गर्नु)

  • 彼は家に入るのを拒否された

    उसलाई घरभित्र पस्न दिइएन ।

  • 君は3度私を拒否するだろう

    तिमीले तीनपल्ट मलाई इन्कार गर्नेछौ ।

  • 彼はその署名が自分のではないと拒否した

    उसले त्यो सही उसको होइन भन्यो ।

  • 拒否されたように感じた

    मलाई होच्याएसरह लाग्यो ।

  • 彼は友達になろうと言う僕の申し出を拒否した

    मेरो मित्रताको प्रस्ताव उसले अस्वीकार ग्यो ।

  • 彼はみんなの前で拒否しながら言った「私は知らない」

    तिनले उनीहरू सबैका सामु इन्कार गरेर भने, “म जान्दिनँ ।”