許可
1. 〔許すこと〕 permission; leave; परमिसन ; अनुमति ; आज्ञा ; अङ्गीकार ; स्वीकृती ; मञ्जूर / मञ्जूरी ; इजाजत ;〔認可〕 approval; permission; अनुमति ; इजाजत ; स्वीकृति ; आज्ञा ;
許可を得る
अनुमति (/ स्वीकृति) पाउनु (/ प्राप्त गर्नु)
許可を求める
अनुमति माग्नु
親の許可なしで
आमाबुबाको अनुमतिबिना
許可が出た
स्वीकृति (/ अनुमाति) आयो (/ पाइयो / भयो) ।
無許可での入場は禁止されている
अनुमतिविना प्रवेश निषेध छ ।
許可なしに花を折ってはいけません
अनुमतिबिना फूल टिप्नु हुँदैन ।
役所から新築許可を得た
उसले नगरपालिकाबाट घर बनाउने इजाजत (/ अनुमति / स्वीकृति) प्राप्त गर्यो ।
*इजाजतは,公的機関からのもの
許可された
मन्जुर ; स्वीकृत
建設が許可された
निर्माण स्वीकृत भयो ।
ここでの喫煙は許可されていない
तिमीले यहाँ चुरोट् खानुहुँदैन (/ अनुमति छैन) ।
私たちにそこに座ることを許可してください
त्यहाँ बस्न पाउने हामीलाई मञ्जूरी दिनुहोस् ।
食べることを許可します
खान दिन्छु ।
*खाना दिन्छु 「ご飯をあげよう」と混同しない
2. 〔法的な免許〕 a license / licence; अनुमतिपत्र ; अधिकारपत्र ;
無許可事務所
अधिकारपत्र–अप्राप्त अड्डा
許可を受けている事業団体
इजाजतपत्रप्राप्त (/ अधिकारपत्रप्राप्त) संस्था
公証所はネパール政府から許可された組織だ
नोटरी अफिस नेपाल सरकारबाट अनुमति प्राप्त संस्था हो ।